Loading...
TOP

Mahesh Raj Joshi

के राजनीति गछौ, लाजनिती हो यो .... Joshi-technical

Posted by:- कोडिङ्ग बझाङ्ग




के राजनीति गछौ, लाजनिती हो यो
जनताको सपनामा, साजसजिती हो यो।

मिठा भाषणहरू, खोक्रा बाचा छन् यहाँ,
सत्ताको नशामा, रङ्गी रङ्गीती हो यो।

सेवा गर्ने नाउँमा, घुसकै खेल चले,
श्रमिकको पसिनामा, राजनीति हो यो।

पढ्न, बाँच्न खोज्दा, पाउन्न सुविधा,
गरीबका छोराछोरीको, सजनीती हो यो।

न्याय खोज्दा पाउदैन, झन् सजाय,
के राजनीति गछौ, लाजनिती हो यो।

Write An suggestion or Comment: