अब हात-मुख जोड्न के गर्ने? चिन्ता नलेउ तिमि
गाउमा गएर घास, दाउरा, मेलापात गरौला आमा ||
मेरा यी आखा अगाडी सधै तिम्रो अनुहार हुनुपर्छ
अरुले भकारी भर्दा बरु हामि मानो भरौला आमा ||
बिन्ति मेरो आयु छोरालाई लागोस नभन्नु तिमिले
तिमि बिना बाच्नु छैन म तिमिसङ्गै मरौला आमा |

प्रतिक्रिया दिनुहोस्