एउटा मरेको मन उठाउन मिल्ने गल दिनु है भगवान ।
दिन भरि पसिना बगाउने मान्छे रातमा भोकै किन ?
कम्तिमा दुखिलाई परिश्रमको फल दिनु है भगवान ।।
यहा ...... हजाराैँ समस्यामा झेलिएर प्राण त्याग्छ मान्छे
मर्ने बेलामा यि सबै समस्याहरुको हल दिनु है भगवान ।।
हरेक परिस्थितिबाट ठगिएर मान्छे मर्न बाध्य नहोस
अभागिहरुलाई कम्तिमा आत्मबल दिनु है भगवान ।।



Write An suggestion or Comment: