पापि नेता.................................महेश राज जोशि ........Joshi-Technical
Posted by:- कोडिङ्ग बझाङ्ग
महेश राज जोशि
थलारा -०१ पिपलकोट बझाङ
1. जन्मदिन बनायौ देशकै नक्सा काट्यौ पापि नेता
रेल जहाज ल्याछु भन्दै ढाटयौ पापि नेता
2. ३ करोड नेपालिको ७० करोड बजेट
चौतर्फि सेटिङ मिलाई खान आट्यौ पापि नेता
रेल जहाज ल्याछु भन्दै ढाटयौ पापि नेता
3. टुक्रा टुक्रा गरि देशको नक्सा सबै काटि दियौ
कति कहा कोलाइ बाड्यौ पापि नेता
रेल जहाज ल्याछु भन्दै ढाटयौ पापि नेता
4. बर्षौ लगाई एकिकरण गरेको हाम्राे देश नेपाल
भष्ट भष्ट मिलि रातारात उजाड्यौ पापि नेता
रेल जहाज ल्याछु भन्दै ढाटयौ पापि नेता
5. देश बचाउ अभियानमा लाग्नेलाइ मेरो सलाम
हार्दिक श्रदाञ्जलि देश ताड्यौ पापि नेता
रेल जहाज ल्याछु भन्दै ढाटयौ पापि नेता
Comments