| Always miss you |
छोरा मान्छे हु नि
उमेर ढल्किदै गयो
अधिकार स्वतन्त्रता त्याग
जिम्मेवारी पुरा गर्नु पर्छ
त्याग ठूलो थियो
त्यै पनि एउटा घर बनाउनु पर्छ
चाहना अडकल राखेर
सानो कुरामा खुसी हुनु पर्छ
दुख धेरै पर्ला
आफू राम श्रीमतीलाई सीता मान्नु पर्छ
बाधा धेरै आउलान
सम्बन्ध मजबुत राख्नु पर्छ
भकारी नभरिएको बेला
लक्ष्मी तिमिलाइ बनाउनु पर्छ
आश गर्नु छैन सबै आफै गर्नु पर्छ
यस बिचमा परिवारको साथ अनि श्रीमतिको माया पाए भाग्यमानी मान्नु पर्छ
महेश राज जोशी
Write An suggestion or Comment: