↑
TOP
Mahesh Raj Joshi
HOME
CSIT NOTES
CONTACT
Privacy
About
अब दुनियामा म नै बाकी रहेन भने पनि .......Joshi Technical.
Posted by:- कोडिङ्ग बझाङ्ग
माया लाएकै हो आज ,हैन भने पनि
याद आउनु स्वाभाविक हो , छैन भने पनि
बाचाकसम अनि केही मिठा सब्दहरु थिए
चिनो भने पनि अथवा,बैना भने पनि
मनमोहक थिए ती दिन,जब नाता सुरु भयो
उहीँ थियो भोक निन्द्रा र,चैन भने पनि
मेरै लागि लेखिएको हो,दाबी गर्नु तिमिले
अब दुनियामा म नै बाकी,रहेन भने पनि
Share This Post:
Facebook
WhatsApp
Copy Link 🔗
Write An suggestion or Comment:
Write An suggestion or Comment: